काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलपत्र खोल्ने भएको छ । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर खरिदको लागी परेको आवेदन आज खोलिने भएको हो ।
कम्पनीले प्रति शेयर रु ३०० मूल्य तोकी ८१ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको थियो । २०७७ चैत २३ गते देखी २०७८ बैशाख २६ गते सम्म शेयर बिक्रीमा राखेको र उक्त समय भित्र प्राप्त आवेदनहरू आज बिहान ११ बजे ग्लोबल क्यापिटल नक्साल काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend