बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओलीलाई भोट नदिने एमाले सांसदको सूची सार्वजनिक (नामावलीसहित)

ओलीलाई भोट नदिने एमाले सांसदको सूची सार्वजनिक (नामावलीसहित)

काठमाडौं ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् ।

उनकाअनुसार नामावली यस्तो छः

१। योगेश भट्टराई
२। झलनाथ खनाल (अस्पतालमा)
३। पवित्रा निरौला खरेल
४। भवानी खापुङ
५। जयकुमार राई
६ । यज्ञराज सुनुवार
७। गणेश पहाडी
८। विरोध खतिवडा
९। कृष्णलाल महर्जन
१०। माधवकुमार नेपाल
११। जीवनराम श्रेष्ठ
१२। नारायण खतिवडा
१३। घनश्याम भुसाल
१४। गोकर्ण विष्ट
१५। सोमप्रसाद पाण्डे
१६। मेटमणी चौधरी
१७। झपट रावल
१८। भीमवहादुर रावल
१९। दिपकप्रकाश भट्ट
२०। सुरेन्द्र पाण्डे
२१। रामकुमारी झाँक्री
२२। सरला यादव
२३। पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५।निरादेवी जैरु
२६। कलिला खान (उपस्थित भएर भोट नहालेकी )
२७। लक्ष्मीकुमारी चौधरी
२८। मुकुन्द न्यौपाने

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend