काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधनमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतमा आफ्ना सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । आइतबार बसेको पार्टीका शिर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । दुवै पक्षमा सहमति नभएपछि ह्वीप जारी नगर्ने र मतदान गर्न सांसदहरुलाई स्वतन्त्र छोड्ने निर्णय भएको जसपाका एक नेताले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend