बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका हुन् । पत्रमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै आफ्ना सांसदलाई ह्वीप जारी गरिएको छ ।

यस्तो छ पत्र

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend