बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपाल समूहका सांसदहरु आफनो रणनीति तय गर्न जम्मा भए संसद सचिवालय परिसरमा

माधव नेपाल समूहका सांसदहरु आफनो रणनीति तय गर्न जम्मा भए संसद सचिवालय परिसरमा

काठमाडौ । नेकपा एमाले माधव नेपाल समूहका सांसदहरु संसद सचिवालयमा जम्मा भएका छन । उनीहरु आज दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा जम्मा हुन थालेका हुन् । सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायतका सांसद त्यहाँ पुगेका छन् । स्थायी कमिटी बैठक जारी रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend