बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला एक्कासी बाहिर निस्किए देउवा

कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला एक्कासी बाहिर निस्किए देउवा

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

 

काठमाडौ  ।  नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले नयाँ बानेश्वारमा रहेको संसद भवनमा जारी रहेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक छाडेर सभापति शेरबहादुर देउवा बाहिर निस्किएका छन् ।  देउवा बैठक छाडेर बाहिरिएको बैठकमा सहभागी एक नेताले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend