
फाइल तस्बिर।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भ्रष्टाचार भएको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । देउवाले कोरोना संक्रमणको भयावह अवस्था हुँदापनि सरकार गम्भीर नबनी अनियमितता गर्न उद्यत रहेको आरोप समेत लगाए । आज एक विज्ञप्ती जारी गदै सभापति देउवाले खोप खरीतमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । देउवाले जारी गरेको विज्ञप्ती यस्तो छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend