सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भर्खरै आयो सरकारको यस्तो कडा निर्देशन (हेर्नुहोस् यस्तो छ बिज्ञप्ती)

भर्खरै आयो सरकारको यस्तो कडा निर्देशन (हेर्नुहोस् यस्तो छ बिज्ञप्ती)

 

 

काठमाडौं । सरकारले अक्सिजन र अक्सिजन सिलिण्डरहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको हो।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन्। मन्त्रालयले अक्सिजन र अक्सिजन सिलिण्डर उधोगमा प्रयोग नगर्न नेपाल सरकारको निर्णय विपरित अहिले पनि विभिन्न उधोगमा अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग भइरहेको जनाएको छ। हेर्नुहोस् यस्तो छ बिज्ञप्ती

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend