बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

 

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुने भएको छ। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो। आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन्। अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने भएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend