
पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्ति विवादमा तानिएको छ । प्रमुख पौडेलले बुधबार पदभार ग्रहणलगत्तै सभामुख नेत्रप्रसाद अधिकारीको राजीनामा माग्नुका साथै अविश्वासको प्रस्ताव निष्क्रिय भइसकेको अभिव्यक्ति दिएकी थिइन् ।
बुधबार नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान र जसपाकी नेतृ धनमाया लामा पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिको विरोध गरेका छन् ।
यस्तो छ विपक्षी गठबन्धनको वक्तव्यः
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend