सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका खिल्जिमा एकैदिन थपिए १२ जना कोरोना संक्रमित

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका खिल्जिमा एकैदिन थपिए १२ जना कोरोना संक्रमित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जिमा आज एकैदिन १२ जना कोरोना संक्रमीत थपिएका छन् ।

भूमिकास्थान नगरपालिकाले एन्टिजिन बिधिबाट गरेको परिक्षणमा १२ जनामा संक्रमण पुष्टी भएको स्थानीय संचार माध्यमले बताएका छन । आज ५० जनाको परिक्षण गरिएकोमा ११ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend