सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वीर अस्पतालले  सय जना स्टाफ नर्ससहित १०३ जना कर्मचारी माग्यो

वीर अस्पतालले  सय जना स्टाफ नर्ससहित १०३ जना कर्मचारी माग्यो

काठमाडौं । वीर अस्पतालले सय जना स्टाफ नर्स सहित १०३ जना कर्मचारी माग गरेको छ। वीर अस्पतालले ६ महिनाका लागि कर्मचारी माग गरेको हो। अस्पतालले आज सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवामा नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट ३ जना र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन अस्पतालले अनुरोध गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend