सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपत्यकाको निषेधाज्ञा थपिएसँगै भर्खरै आयो यस्तो निर्णय अब थप कडाइ गरिने (सूचीसहित)

उपत्यकाको निषेधाज्ञा थपिएसँगै भर्खरै आयो यस्तो निर्णय अब थप कडाइ गरिने (सूचीसहित)

काठमाडौँ‍ । सिडिओहरुको मंगलबार बसेको बैठकले उपत्यकामा लकडाउन आगामी वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।निषेधाज्ञा थप गर्ने क्रममा सिडिओहरुको बैठकले नियमहरुमा थप कडाइ गरेका छन् भने सर्वसाधारणलाई खाद्यान्न, औषधि र अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आदेश जारी गरेका छन्।नित्यपूजाबाहेक अन्य धार्मिक पूजा नगर्न र विवाहमा प्रशासनको अनुमति लिएरमात्र १५ जना जम्मा हुन पाइने नियम पनि सिडिओहरुले बनाएका छन्।त्यस्तै सरकारी कार्यालय र वैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र उपस्थित गराउन पनि सिडिओहरुले आदेश गरेका छन्।

तीन जिल्लाका सिडिओहरुले गरेको आदेश यस्तो छः

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend