बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आजदेखि आन्तरिक उडान बन्द

आजदेखि आन्तरिक उडान बन्द


 

 

काठमाडौं । आज सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।  सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सोमबार रातिदेखि आन्तरिक र बुधबार (वैशाख २२ गते)बाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend