बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यसरी हुँदै छ नेकपामा ओली–प्रचण्डको प्रतिवेदनमाथि छलफल

यसरी हुँदै छ नेकपामा ओली–प्रचण्डको प्रतिवेदनमाथि छलफल

काठमाडौं १६,माघ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले १५ वटा समूह बनाएको छ ।

अध्यक्ष र महासचिवले प्रतिवेदन पेश गरेपछि समूहगत छलफलका लागि २९ जना सदस्य रहेको १५ समिति गठन गरिएको हो ।

बिहीवार समूहगत छलफलपछि शुक्रवार दिउँसो १ बजे बस्ने बैठकमा समूहगत छलफल हुने छ । समूहले राष्ट्रिय सभागृह, धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय तथा पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा छलफल गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend