काठमाडौं, २७ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुख टुंगो लगाउन टाउको दुखाईको बिषय बनेको छ । यसै बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड’बीच बालुवाटारमा वार्ता भइरहेको छ ।
सभामुखको चयनमा केन्द्रित रहेको दुई नेता बिच छलफल भएको बताईएको छ । संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend