सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल क्रेडिट एण्ड कर्मसले साधारण सभा बोलायो

नेपाल क्रेडिट एण्ड कर्मसले साधारण सभा बोलायो

काठमाडौं २५, पुस । नेपाल क्रेडिट एण्ड कर्मस बैकं लिमिटेडले लाभांश वितरण गर्ने आफ्नो २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्त्ता पुजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रायोजनका लागी ०.७८ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैकंले माघ ७ गते एक दिन बुक्कोलज गर्नैछ । एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।
कम्पनीको साधारण सभा माघ १७ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा बिहान ११ बजे हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend