काठमाडौं२१,पुस । सरकारी कारोबारको सबै लेखांकन राख्नेगरी सरकारले अब एकीकृत डाटा बैंक स्थापना गर्ने भएको छ । विभिन्न सरकारी निकायले निकाल्ने तथ्यांकहरू एक आपसमा बाझिंदा र तिनको सही व्यवस्थापन नभइरहेको अवस्थामा सरकारले सबै सरकारी तथ्यांकलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यस्वरुप नयाँ प्रकृतिको डाटा बैंक स्थापना गर्न लागेको हो । कारोबार दैनिकमा खबर छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend