बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको एकता टुंगियो (सूचीसहित)

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको एकता टुंगियो (सूचीसहित)

काठमाडौं १९, पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफनो विद्यार्थी संगठनको एकता टुंगो लगाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डाको छिनोफानो गरेको हो । शुक्रबार बसेको बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको हो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend