काठमाडौं १७, पुस । पोखराका आसपासका क्षेत्रमा बिहीबार राती भूकम्पको झड्का महशुस गरिएको छ । कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो सामान्य भूकम्पको झड्का हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend