काठमाडौं १७,पुस । एनआईसी एशिया बैंकले भिसा कार्डमार्फत भूक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासब्याक दिने भएको छ । बैंकले फेब्रुअरी २५ तारिखसम्म डेविट र क्रेडिट कार्डवाहकलाई यो सुविधा दिने भएको छ। यो योजना अनुसार क्यासब्याक पाउन सामान वा सेवा खरीद गर्दा पाँच सय तथा सो भन्दा बढीको हुनुपर्ने बैंकले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend