सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मलेशियाले अबदेखि न्यूनत्तम १२ सय भन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने

मलेशियाले अबदेखि न्यूनत्तम १२ सय भन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने

मलेसिया १५, पुस । मलेसियाका कम्पनीहरूले अबदेखि न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएका छन् । मंगलबार क्वालालम्पुरस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै आगामी जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र ( डिमाण्ड लेटर) मा अनिवार्य रुपमा न्युनतम आधारभुत तलब १२ सय रिंगेट (करिब ३३ हजार नेपाली रुपैयाँं) राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।

 

यस्तो छ नेपाली दूतावासले जारी गरेको सुचना

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend