सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची पछि फेरी अर्को दुखःद खबर बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

अर्घाखाँची पछि फेरी अर्को दुखःद खबर बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलुङ १७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  उद्धार कार्य जारी छ ।यस बारे बिस्तृत जानकारी आउन बाँकी छ । केही दिन अघि अर्घाखाँचीमा बस दुर्घटना हँुदा १९ जनाको ज्यान गएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend