गुल्मी १५, मंसिर । गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षमा नेकपाका गिरी प्रसाद सिंजाली बिजयी भएका छन् । सिंजालीका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार बेदबहादुर दर्लामीले ७२७ मत प्राप्त गरे ।
स्वतन्त्रका मन बहादुर पचभैयाले १ मत ल्याए भने १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कुल दूई हजार ४८ मतदाता रहेको रिमुवामा एक हजार ५४४ मत खसेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend