काठमाडौँ १५, मंसिर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)लाई अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवन मै ठूलो झट्का लागेको छ । उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भए संगै तीनवटै वडामा नेपाली काँग्रेस विजयीले विजय हासिल गरेको छ । चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाइदिएर नेपाली काँग्रेसले सफलता हासिल गर्न सफल भएको छ । यसअघि जित हासिल गरेको वडामा समेत नेकपाले पराजय भोग्न परेको छ ।
महानगरपालिका–१६
भक्तराज हमाल — सूर्य २८७५
अमृतराज हमाल — रुख ३१८३
खैरहनी नगरपालिका–४
वेदबहादुर अधिकारी— सूर्य ९८६
देवबहादुर बस्नेत— रुख १ १ ३८
खैरहनी नगरपालिका–५
पुननारायण प्रधान — सूर्य ७५६
प्रतिमा कार्की (बस्नेत) — रुख ८४२
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend