सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्यूठानमा नेकपाका मुक्तिप्रसाद पोखरेल विजयी

प्यूठानमा नेकपाका मुक्तिप्रसाद पोखरेल विजयी

प्यूठान १५, मंसिर । प्यूठान नगरपालिकाको दाखाक्वाडि वडामा नेकपाका उम्मेदवार विजयी भएका छन् ।प्यूठान नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा मुक्तिप्रसाद पोखरेल १ हजार १ सय २७ मत ल्याएए विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका मोहनसिंह विष्टलाई २ सय ८४ मतले पछि पार्दै विजय प्राप्त गरेका हुन् । विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मत बदर भएको छ ।

वडामा ३ हजार २१ जना मतदातामध्ये १ हजार ९ सय ९५ जनाले मतदान गरेका थिए ।यहाँ यसअधि पनि नेकपाले नै विजय प्राप्त गरेको थियो । तत्कालीन एमालेबाट विजयी चेतबहादुर विष्टको क्यान्सरका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend