अर्घाखाँची १२,मंसिर । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीले नरपानीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने प्रति दुख व्यक्त गदै शोक वक्तव्य निकालेको छ । बिहीबार शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य र सचिब ठाकुर बिकले सोक बिज्ञप्ति निकालि घटना प्रति दुख ब्यक्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend