आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

ताम्राकार मोबाइल व्यापार संघमा नयाँ नेतृत्व

ताम्राकार मोबाइल व्यापार संघमा नयाँ नेतृत्व

काठमाडौं । ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए । १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर र उपाध्यक्षमा निर्जसजंग कार्की, सचिवमा रमण पराजुली, सहसचिव र कोषाध्यक्षमा मोती कोइराला चयन भएका छन ।

कार्यसमिति सदस्यमा अली आलम मियाँ, योगेश डाँगी, बलराम कार्की, रञ्जित पूर्वछाने, कल्पना तिवारी, सुनिता कार्की र सुरज शाक्य रहेका छन भने संघको प्रमुख सल्लाहकारमा संस्थापक अध्यक्ष जगत् साउद छन । न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेका व्यवसायीहरूको संघमा ८५ बढी व्यवसायी आबद्ध छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend