सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाः राम्रो सँग कुरा गर्ने अवस्थामा

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाः राम्रो सँग कुरा गर्ने अवस्थामा

काठमाडौं ११, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालले नयाँ विज्ञप्ति जारी गरेको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने अवस्थामा आएको जानकारी दिएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend