आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

काठमाडौं क्षेत्र नं. ६ बाट विष्णुप्रसाद ढकाल महाधिवेशन प्रतिनिधिको उम्मेदवार

काठमाडौं क्षेत्र नं. ६ बाट विष्णुप्रसाद ढकाल महाधिवेशन प्रतिनिधिको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ६ बाट विष्णुप्रसाद ढकालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्।
ढकालले पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गरेका छन्। उनले आफ्नो उम्मेदवारीमार्फत सद्भाव, एकता र समृद्धिको सन्देश अघि सारेका छन्।
नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउँदै आपसी सद्भाव र समृद्धिको लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित ढकालले महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन सहयोग र समर्थनका लागि आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend