बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यस कारण सहभागी भएनन् मन्त्रिपरिषद बैठकमा मन्त्री यादव

यस कारण सहभागी भएनन् मन्त्रिपरिषद बैठकमा मन्त्री यादव

काठमाडौं ४,मंसिर । प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ बालुवाटारमा राखेको मन्त्रिपरिषद बैठकमा केहि मन्त्रि त्यहाँ गएन्न् । यस्तै उक्त बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव पनि सहभागी भएनन् ।

अबको केहि समय पछि देशले नयाँ मन्त्रि पाउने छ भने केही मन्त्रिपदबाट बाहिरिने पक्का छ । मन्त्री यादव ‘अध्यक्ष प्रचण्डले तपाईं सरकारबाट हट्दै हुनुहुन्छ भन्ने जानकारी गराएकोले आफू बालुवाटार नगएको उनी बताउँछन् ।

मन्त्रिपरिषद बैठकमा गएपछि चित्त नबुझेको कुरा आए बाझाबाझ होला भन्ने कारणले गर्दा उक्त बैठकमा नगएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो काममा समेत हस्तक्षेप गर्ने गरेको यादवको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend