मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

अन्तत आज मन्त्रिपरिषद पुनर्गठन हुने, यी हुन नयाँ मन्त्रीका सम्भावित नाम !

अन्तत आज मन्त्रिपरिषद पुनर्गठन हुने, यी हुन नयाँ मन्त्रीका सम्भावित नाम !

काठमाडौं ३, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत आज  मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषदको बैठक राखेर सबै मन्त्रीहरूलाई जानकारी गराएका हुन् ।

मन्त्रिहरुलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न र नजान समेत निर्देशन दिए । उनले आजसम्म सहयोग गर्ने सबै मन्त्रिहरुलाई धन्यवाद समेत दिए ।

यी हुन नयाँ मन्त्रीका सम्भावित नाम !

अहिले सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, भीम रावल, जनार्दन शर्मा, लेखराज भट्ट, पम्फा भुषाल, अग्नी सापकोटा, प्रभु साह, देव गुरुङ, महेश बस्नेको नाम चर्चामा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend