बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा, अरु को — को बन्दैछन नयाँ सल्लाहकार ?

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा, अरु को — को बन्दैछन नयाँ सल्लाहकार ?

  • शुक्रबार, २९ कार्तिक २०७६

काठमाडौं २९, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई नियुक्ती गर्ने भएका छन् । केही दिन अघि मात्रै सल्लाहकारहरु हटाउने निर्णय गरेका प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारमा थापालाई नियुक्ती गर्ने निर्णयमा पुगेका हुन् ।

थापा नेकपाको प्रचार विभागको उपप्रमुख हुन् । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका थिए । अबको मन्त्रिपरिषद् बैठकबाट थापा औपचारिक रुपमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्नेछन् । त्यसैगरी, प्रधानमन्त्रीले विकास विज्ञमा गजेन्द्र थपलियालाई नियुक्त गर्न लागेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend