यति बेला सुन तस्करीको खुवै चर्चा छ । बडो चाख लाग्दो कुरा त देशको रक्षा र शान्ति सुरक्षामा कसम खाएर बसेका मान्छे बाटै यस्तो सम्म हुदो रहेछ भन्नेमा आम जन्ता चकित छन् । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का गरिएको छ । साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ । साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार । साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलाई पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा । एसपी खनाल र दुई सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा । सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस । साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ । ६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार । सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै । साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ । साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित २९ जनालाई अदालत र्पुयाइयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend