सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री ओली बीच भेटवार्ता

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री ओली बीच भेटवार्ता

काठमाडौं २७ कात्तिक, । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरु संग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

यसै गरि उनले काठमाडौंको मेरियट होटलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत समेतले भेट गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend