बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

किन दिए प्रधानमन्त्री ओलीले आफना सल्लाहकारलाई राजीनामा दिन निर्देशन ?

किन दिए प्रधानमन्त्री ओलीले आफना सल्लाहकारलाई राजीनामा दिन निर्देशन ?

काठमाडौं २३, कात्तिक । सरकारमा रहेका मन्त्रीहरुको फेरबदल गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी ओलीले आफना सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, प्रविधि सल्लाहकार अस्गर अली, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी, रामशरण बजगाईंले जाजिनामा दिने भएका छन् ।

प्रधानमन्त्री ओलीको यो कदमलाई चासो पूर्वक हेरिएको छ । प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्नका लागि राजीनामा दिएर बाटो सहज पार्न सबै सल्लाहकारलाई यस्तो निर्देशन दिएको स्रोतको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend