काठमाडौं १८, कात्तिक । बझाङमा निर्माण हुँदै गरेको एक हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्क बिहिन भएको समाचार प्राप्त भएको छ ।
बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा रहेको कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्कविहीन भएको बताईएको छ ।
उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । यस बारेमा थप बिवरण आउन बा“की छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend