५ मंसिर, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँले घटेको छ । बिहीबार २ लाख ४३ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ४१ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ८५ रूपैयाँले घटेर चाँदी ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend