१७ कार्तिक, काठमाडौं। नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend