सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आइतबार १७ गते पनि सार्वजनिक बिदा

आइतबार १७ गते पनि सार्वजनिक बिदा

  • शुक्रबार, १५ कार्तिक २०७६

जनकपुर । कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिईएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend