सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जेनजी आन्दोलनमा आधारित गीत पिरै नमानी सार्वजनिक

जेनजी आन्दोलनमा आधारित गीत पिरै नमानी सार्वजनिक

 

काठमाडौँ । पदम बस्नेत र शितल जि एमको संयुक्त शब्द सिर्जनामा मिति २०८२ भाद्र २३ र २४ गतेको जेनजी युवाको विरोध आन्दोलनमा आफ्नो जीवन आहुती दिनुहुने सम्पूर्ण सहिदहरु आधारित रहेको छ ।
उक्त गीतमा संगीत र स्वर शितल जि एमको रहेको छ भने संगीत संयोजन राजु खड्काले गरेका हुन् । यस्तै गीत रेकर्ड दिपक बिसीले गरेका हुन् भने मिक्सिङ मास्टरिङ दिका गुरुङले गरेका छ्न् ।  उक्त गीतको भिडियो  shital G M  युटुबबाट सार्वजनिक गरिएको छ । गीतको भाव निकै मर्म स्पर्शी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend