बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

लघुवित्त वित्तीय संस्थाहरुले २५% सम्म लाभांश वितरण गर्न सक्ने राष्ट्र बैंकको निर्देशन

लघुवित्त वित्तीय संस्थाहरुले २५% सम्म लाभांश वितरण गर्न सक्ने राष्ट्र बैंकको निर्देशन

९ भाडा ,काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले वितरण गर्ने लाभांशमा अब २५ प्रतिशतसम्म गर्न सक्ने निर्देशन जारी गरेको छ ।

यसअघि १५ प्रतिशतको सीमा रहेकोमा त्यसलाई केही फराकिलो बनाइएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend