बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अब रोजगारीकै लागी नेपाली यूवा खाडी जान जरुरी छैन— प्रधानमन्त्री

अब रोजगारीकै लागी नेपाली यूवा खाडी जान जरुरी छैन— प्रधानमन्त्री

काठमाडौं असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि कामका लागि खाडी मुलुक जानु नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएको बताउदै सरकार रोजगारी सिर्जना गर्ने तिर अघि बढेको दावी गरे ।

सत्तारुढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै यस्तो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, “अब कामका लागि खाडी र वा विदेश जानु नपर्ने बताउदै विदेश जाने मनस्थिति छाडेर देशमै केही गर्न यूवाहरुलाई लाग्न आहवान गरे । उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend