सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच यस्तो भयो समझदारी ?

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच यस्तो भयो समझदारी ?

काठमाडौं असोज, ७ ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनिया कम्युनिस्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर भएका समाचार प्राप्त भएको छ ।
राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरे । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा उच्चस्तरीय भ्रमणदेखि विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रमसम्म रहेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन्। १. उच्चस्तरीय भ्रमण २. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि ३. पार्टी(पार्टी अनुभव आधारित सहयोग आदानप्रदान४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि६. विचार(सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन रहेका छन ।

( स्रोत विष्णु रिजालको फेसबुक)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend