बुधबार, कार्तिक १२ २०८३

बुधबार, कार्तिक १२ २०८३

विप्लव समूहका नविन विश्वकर्मा पक्राउ, अब के हुन्छ ?

विप्लव समूहका नविन विश्वकर्मा पक्राउ, अब के हुन्छ ?

काठमाडौ असोज ७ । नेकपा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् । विश्वकर्मालाई सोमबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका विश्वकर्मा पूर्वराज्य मन्त्री समेत हुन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै देशभर सो पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend