सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गीतकार ओमनाथ कडरियाको ‘सबै थोक छ जिन्दगीमा’ गीत सार्वजनिक

गीतकार ओमनाथ कडरियाको ‘सबै थोक छ जिन्दगीमा’ गीत सार्वजनिक

 

काठमाडौं ३ असोज ।गीतकार ओमनाथ कडरियाको नयाँ गीत ‘सबै थोक छ जिन्दगीमा’ सार्वजनिक भएको छ ।केहि दिनअघि बाल दिवसको मौका पारेर बाल अधिकार बोलको गीत सार्वजनिक गरेका उनले त्यसको एक साता नवित्दैै अर्को नयाँ गीत सार्वजनिक गरेका हुन् ।

‘सबै थोक छ जिन्दगीमा’ बोलको गीतमा स्वर गायिका मेलिना राईको छ । यस गीतमा संगित रमेश कडरियाको रहेको छ भने संगित संयोजन सुमन के.सी.को छ ।ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend