काठमाडौं २४, भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना उद्घाटन गर्नु भएको छ ।
लामो समय देखी पेट्रोलियम पाईप लाईनको कुरा गर्दै आए पनि अन्तत ओलीले सिंहदरबार र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरे । यो पाईपलाईन दक्षिण एशीयाकै पहिलो क्रस बोर्डर परियोजना हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend