बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

काठमाडौँ २३ काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशाक परेको छ । उनका ६८ बुवा यामप्रसाद आचार्यको सोमबार बिहान काठमाडौँमा निधन भएको परिवारले जानकारी गराएको छ ।

आचार्य केही समय देखि बिरामी भएको बताईएको छ । उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख कृष्णबहादुर महरा लगायतले दुःख व्यक्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend