काठमाडौं १२ असार । विद्यार्थीहरुको लागी फलामे ढोका मानिने एसईईको नतिजा प्रकाशित भएको छ । यसै बिच बिहीबार सार्वजनिक भएको नतिजामा सांसद शान्त चौधरीले ग्रेड बि ल्याएकी छन् । नतिजा सार्वजनिक भएपछि उनले आफ्नो अथक मेहनत सफल भएको बताइन् । अव उनको आगामी उच्च शिक्षा अध्ययन कस्तो रहला त्यो भने हेर्न बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend