सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

होटल सोल्टीका संस्थापक अध्यक्ष प्रभाकर शम्शेरको निधन

होटल सोल्टीका संस्थापक अध्यक्ष प्रभाकर शम्शेरको निधन

काठमाडौं । बरिष्ठ उद्योगी एवं पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार प्रभाकरण शम्शेर राणाको निधन भएको छ । अमेरिकामा एक वर्षदेखि उपचार गराइरहेका राणा विहीबार निधन भएको हो ।

होटल सोल्टीका संस्थापक अध्यक्षसमेत रहेका राणा पूर्वराजा शाहको राजनीतिक सल्लाहकार भएका थिए। सिप्रदी र सुर्या टोबाको लगायतका व्यवसायमा संलग्न थिए ।

उनी पूर्वराजा शाहको सल्लाहकार मात्रै होइन व्यवसायिक साझेदारसमेत थिए । न्यूर्योकमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend